शिक्षाका छ विधेयक ल्याउने तयारी
गणतन्त्र नेपाल समाचारदाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च…

वैदेशिक रोजगारीमा साउदी अरब गएकाहरू ठगिने क्रम बढ्यो, दूतावासले गर्‍यो यस्तो आग्रह
गणतन्त्र नेपाल समाचारदाता

वैदेशिक रोजगारीका क्रममा साउदी अरब गएकाहरू ठगिने क्रम बढेपछि रियादमा रहेको नेपाली दूतावासले साउदी आउन चाहने नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । ‘वैदेशिक रोजगारीका लागि साउदी अरबमा आएका कतिपय नेपाली कामदारहरूलाई यहाँको हावापानी, तापक्रम, भूगोल, भिसा तथा रोजगार (कफला)…

पुलिसलाई भलिबल उपाधि
गणतन्त्र नेपाल समाचारदाता

नेपाल पुलिस क्लब प्रथम वाग्मती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिसले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID