जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना
गणतन्त्र नेपाल समाचारदाता

जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए । जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२०…

सडक व्यापारीलाई गरी खान देऊ
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौंका सडक किनारमा सानोतिनो इलम गरी जीविका चलाउनेप्रति नगर प्रहरीले देखाउने रौद्र रूप नौलो होइन । महानगरले सडकमा मञ्चन गरिरहने यस्तो उपद्रव एक नियमित आकस्मिकता हो, जसको सिकार सडकलाई गरिखाने थलो बनाउन बाध्य दीनहीन नागरिकमध्ये कहिले को हुन्छ, कहिले को । शुक्रबार…

शिक्षाका छ विधेयक ल्याउने तयारी
गणतन्त्र नेपाल समाचारदाता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत संघीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च…