परिवर्तनको सुरुवात भइसक्यो, अब कोही आत्तिनुपर्दैन : सोबिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताएकी छिन् । बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अब देशमा परिवर्तनको सुरुवात भइसकेकाले कोही…

