राजपुरमा तीन दिने ११ औँ नाका स्तरीय खेलकुद महोत्सवको उद्घाटन  
मेगमन बुढा

दाङ, १३ फागुन । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ६ गौरिया नाकाको विरेन्द्र प्राथमिक विद्यालयमा शुक्रबारदेखि एघारौं नाका स्तरीय खेलकुद महोत्सव उद्घाटन भएको छ । नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री…

एमालेको तर्फ बाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १३ फागुन। नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। इलाम-२ बाट उनी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी पूर्व…

गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको प्रस्तावक र समर्थकको टुंगो लगाउने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १३ फागुन । आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID