भालुवाङ महाेत्सवकाे प्रेस संयाेजकमा पत्रकार ओम प्रकाश गुप्ता नियुक्त
गणतन्त्रनेपाल समाचारदाता

भालुवाङ १३ फागुन । देउखुरीकाे भालुवाङमा हुन गईरहेकाे पाँचाैँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०७९ का प्रेस संयाेजकमा पत्रकार तथा देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता नियुक्त हुनुभएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुबाङको आयोजनामा…

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, १३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताउनुभएको छ। शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित “समसामयिक नेपाली राजनीति र निधिजीको विचार” विषयक विचार…

राष्ट्रपति पदमा पौडेल र नेम्वाङको उम्मेदवारी दर्ता
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं,१३ फागुन । राष्ट्रपति पदमा दुई जनाले उम्मेदवारी भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID