लुम्बिनी प्रदेशकै गौरव ‘ सिद्धार्थ होटल ग्रीन लुम्बिनी ‘ -उपप्रमुख योगी
देउखुरी, २३ माघ।लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले सिद्धार्थ होटल ग्रीन लुम्बिनी प्रदेशकै गौरवका रुपमा रहेको बताउनु भएको छ । सिद्धार्थ हस्पिटालीटीको २७ औं वार्षिक उत्सवको अबसर पारेर सिद्धार्थ होटल ग्रीन लुम्बिनीले आज बुधबार आयोजना गरेको २७ औं वार्षिकोत्सव कार्यक्रमलाई…