राजपुरमा गहुँ बोकेको ट्रयाक्टरमा आगलागी, करिब ४५ हजार बराबरको क्षति
आलोक भावुक

गढवा, २४ चैत्र। राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा आइतबार आगलागी भएको छ। बिर बहादुर यादबको खेतबाट ट्याक्टरमा गहुँ लोडगरी घरतर्फ लैजादै गर्ने क्रममा भैसहवा गाउँको भित्री गल्लीको विद्युतको मेन तारमा छुन गई आगोलागी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी…

दोस्रो घोराही गोल्डकपमा दंगीशरण विरुद्ध गढवाको रोमाञ्चक जीत
छवि पुरी

घोराही, २४ चैत । दोस्रो संस्करणको घोराही गोल्ड कपमा गढवा गाउँपालिकाको टीमले रोमाञ्चक जीत दर्ता गरेको छ । दंगीशरण गाउँपालिकासँग २–० गोलले पछि परेको अवस्थामा गढवा गाउँपालिकाले दोस्रो हाफको अन्तिम समयतिर लगातार दुई गोल गर्दै टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गर्यो…

गढवामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित
आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन्। विशेषज्ञ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID