दाङमा गोली प्रहारबाट नेपाल रेडक्रस जिल्ला शाखा दाङका पुर्व अध्यक्षको मृत्यु
तुलसीपुर, ८ बैशाख । दाङको तुलसीपुरमा आजगाेली चलेकाे छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा दाङका पुर्व अध्यक्ष नारायण आचार्यको गोली प्रहारबाट मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका आचार्यको घरमै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी…

