पत्रकार सदस्यता अब क्रियाशीलताको आधारमा वितरण हुन्छ : सचिव प्रियासन
भालुवाङ ११ वैशाख । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले अब पत्रकार सदस्यता क्रियाशीलताका आधारमा वितरण गरिने बताएका छन् । बुधबार दाङको राप्ती गाउँपालिका- २ हर्षेडाँडा पार्क लालमटियामा राप्ती प्रेस मञ्चले आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा आयोजित…

