ईप्रका गढवाको ठुलो सफल्ता, भारतमा बेचिएकी एक महिलाको सकुसल उद्दार
गढवा, २ फागुन। ईलाका प्रहरी कार्यालय गढवाले ठुलो सफल्ता हात पारेको छ। नेपाल बाट लगी भारतमा बेचिएकी एक महिलाको सकुसल उद्दार गरेको छ। ईलाका प्रहरी कार्यालय गढवाले एक महिलालाई भारतमा बेचबिखन गरेको कसुरमा तीन जनालाई पक्राउ समेत गरेको जनाएको छ।…