सामाजिक सुरक्षा कोष सम्बन्धी गढवामा सरोकारवालाहरुबिच अभिमुखीकरण
आलोक भावुक

गढवा,१२ वैशाख । दाङ गढवा गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्बन्धी सरकारवालाहरू बीच अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। गढवा गाउँपालिकाको आयोजना तथा सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय नेपालगञ्जको सहजीकरणमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । योगदानमा आधारित…

गढवामा उद्यमी महिलाहरूद्वारा व्यवसायिक बेसार खेती सुरु
आलोक भावुक

गढवा,११ वैशाख। दाङको गढवा गाउँपालिका का उद्यमी महिलाहरूले सामूहिक रूपमा जग्गा भाडामा लिएर व्यवसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर १ मलमलामा गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाद्वारा गठित महिला उद्यमी समूहका सदस्यहरूले व्यवसायिक रुपमा २१…

अमेरिकाले एमसीसी परियोजना बन्द गर्ने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ। आर्थिक विकास प्रवर्द्धन गर्न विश्वका धेरै विकासशील देशहरूमा सञ्चालनमा आएको एमसीसी योजना बन्द गरिने भएको हो। मंगलबार एलन मस्क प्रमुख रहेका अमेरिकाको सरकारी दक्षता विभाग(DOGE)ले एमसीसी परियोजनामा कार्यरत कर्मचारीहरूलाई…