सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…

सरकारविरुद्ध लागे ‘सिधै कारबाही’ !
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १३ वैशाख | सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई ‘कारबाही’ गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार एमालेको १०औं ‘महाधिवेशन आयोजक कमिटी’ का नाममा बसेको ओली समूहको बैठकले ‘सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने’…

विभाजनतर्फ एमाले : झन् बढ्यो ओली–नेपालबीचको दूरी !
गणतन्त्र नेपाल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको…