निषेधाज्ञाकाे दाेस्राे दिन : आजबाट थप कडाइ गरिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी गरिएकाे निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञाकाे समयमा समेत सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले बताएकाे छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको…

रिहा भए विप्लव समुहका केन्द्रीय नेता माइला लामा
गणतन्त्र नेपाल संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन् । उनी पछिल्लाे १४ महिनादेखि सङ्खुवासभा जिल्ला कारागारमा रहेका थिए । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा बिहीबार…

सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !
सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ । नयाँ–नयाँ प्रविधिको आविष्कार…