प्रधानमन्त्रीद्वारा विजेता खेलाडीलाई जनही तीन लाख पुरस्कारको घोषणा
गणतन्त्र नेपाल, ३ चैत्र, काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मलाई…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
आस्था केसी । काठमाडौं,२४ फागुन

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तरजनबर्गीय संगठनस्तरीय मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको…

राजनीतिक आन्दाेलनमा महिलाहरुकाे सहभागिता निर्णायक – प्रधानमन्त्री प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका हरेक राजनीतिक आन्दाेलनमा महिलाहरुकाे निर्णायक सहभागिता रहेकाे बताउनुभएकाे छ । ११३ ओैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । उहाँले शुभकामना सन्देशमा भन्नुभएकाे छ –…