सर्वोच्च अदालतद्वारा सात मन्त्रीको नियुक्ती बदर
काठमाडौं । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्ती विरुद्ध परेको रिटमा नियुक्ती बदरको आदेश दिएको छ । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमाले बसेका र सांसद पद खारेज भएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रिपरिषद्मा…