विपद्बाट भएको क्षति न्यूनिकरणबारे सभामुख सापकोटाद्वारा सरोकारवालासँग छलफल
काठमाडौँ, ८ असार । सभामुख अग्निप्रसाद सापकोटाले यस वर्ष मनसुनको शुरुआतसँगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् । उनले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद्…

