संवैधानिक आयोगका असंवैधानिक नियुक्ति अस्वीकार गर – युवा अभियन्ता
काठमाडौं, १० असार । युवा अभियन्ताहरुले विभिन्न संवैधानिक आयोगहरुमा भएको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै पद अस्वीकार गर्न आह्वान गरेका छन् । सरकारले आज विभिन्न आयोगहरुमा पदपुर्ति गर्नका लागि २० जनाको नाम सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई…

