माओवादी केन्द्र : ‘कसैलाई ७ पटक लाभ, कसैको पुर्पुरोमा हात’
नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा दुई जना मन्त्री सहभागी भईसकेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा गठित गठबन्धन सरकारमा माओवादीले कति मन्त्रालय पाउने हो भन्ने अझै एकिन भइसकेको छैन । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्रालयमा नेतृ पम्फा भुषाल र अर्थ मन्त्रालयमा जनार्दन…

