नेपाली जनताको जित भयो : माधव नेपाल
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका हुन् । नेता नेपालसहित २२…

ओलीले देउवालाई हात मिलाएर दिए अग्रिम बधाई तथा शुभकामना
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने बेला पू्र्वप्रधानमन्त्री केपी शर्मा ओली टुप्लुक्क संसद भवन आइपुगेका छन्। उनले प्रधानमन्त्री देउवालाई हात मिलाएर बधाई र शुभकामना दिएका छन्। प्रधानमन्त्री देउवाले संसदमा आइतबार राति विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष…

नेपाल पक्षले भोट नदिएपनि देउवालाई बहुमत पुग्ने
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद्ले मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID