अध्यादेश भन्छ–२१ दिनभित्र नयाँ दलमा गए पार्टी परित्याग गरेको मानिँदैन
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ भदौ

सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशले जनप्रतिनिधिका लागि कानुनी सहजता प्रदान गरेको छ । दल विभाजन हुँदा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको पद पनि सुरक्षित हुने गरी अध्यादेश जारी गरिएको छ ।कुनै दल विभाजन भएमा ती दलका सांसदले २१ दिनभित्र…

परीक्षा दिन गएकी सांसदलाई कोरोनाले भेटेपछि
अशोक भण्डारी, काठमाडौँ-२३ साउन

त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी सांसद अन्जना बिसङ्खेलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० गते मानवशास्त्र संकाय तेस्रो सेमेस्टरको परीक्षा दिन त्रिभुवन विश्वविद्यालयमा परीक्षा दिन गएकी प्रतिनिधिसभा सदस्य बिसङ्खेलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । परीक्षा दिएर…

ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं,  १६ साउन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष छाडे मात्रै एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।…