शिक्षक आन्दोलनको रिपोर्टिङमा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार संघको खेद
गणतन्त्रनेपाल

काठमाडौँ, वैशाख १४ – राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको फिल्ड रिपोर्टिङ गर्ने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीमाथि क्रुर आक्रमणको घटनाप्रति अनलाइन टिभी पत्रकार संघ नेपालले गम्भीर खेद व्यक्त गरेको छ। संघले आज प्रेस वक्तव्य जारी गर्दै आन्दोलन…

संघीय लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गर्दै सात दल
गणतन्त्रनेपाल

काठमाडौं । मधेस केन्द्रित सातवटा दलहरू मिलेर बिहीवार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । नयाँ बानेश्वरमा रहेको काठमाडौं ब्याङ्केटमा बिहिवार ३ बजे तराई मधेश केन्द्रित सात दलका अध्यक्षहरूको उपस्थितिमा मोर्चा घोषणा कार्यक्रम रहेकोले नेता केशव झाले जानकारी दिए…

संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् । महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट…