बस्यालको नेतृत्वमा गढवा उद्योग बाणिज्य संघको सर्वसम्मत नेतृत्व चयन
गढवा । देउखुरीको गढवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा ओप्रकाश बस्याल सर्वसम्मत चुनिनु भएको छ । गत असोज २७ मा सम्पन्न संघको चौथो अधिवेशन तथा आठौ साधारणसभाको बन्दशत्रबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि संघका संस्थापक अध्यक्ष युबराज पोख्रेलको संयोजकत्वमा सल्लाहकार…