देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो
देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर…

