गढवामा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी सरकारसंग अन्तरक्रिया
आलोक भावुक

गढवा,२९ वैशाख। स्वास्थ्य क्षेत्रमा जेसी संवेदनशील योजना र बजेट सम्बन्धी स्थानीय सरकारसँग अन्तरक्रिया कार्यक्रम आज गढवामा सम्पन्न भएको छ। कार्यक्रममा समावेशी तथा स्वास्थ्य प्रवर्द्धन विशेषज्ञ फेयरमेड फाउन्डेसन नेपालका तुलसीराम खनालले प्रस्तुतिकरण गर्नुभएको थियो। त्यसैगरी जेसी संवेदनशील योजना र बजेट सम्बन्धी…

वैकल्पिक व्यवस्था बिना उठीबास नगर्न माग गर्दै गढवा गाउँपालिकामा ज्ञापनपत्र
आलोक भावुक

गढवा,२५ वैशाख। भूमिहीन सुकुम्बासी, मुक्त कमैया, कमलरी तथा अव्यवस्थित बसोबासीलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास नगर्न माग गर्दै गाउँपालिका स्तरीय भूमि अधिकार मञ्च गढवाले गढवा गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष विष्णुप्रसाद चौधरी को नेतृत्वमा २६ वटा गाउँ भूमि अधिकार…

घोराही खानेपानीको निर्वाचनमा कांग्रेस एमालेको समर्थनले पायो सार्थकता, रास्वपाको अदृश्य समर्थन खोलामा
सविन प्रियासन

दाङ, बैशाख २८ । घोराही उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन स्थानीय र संघको निर्वाचन जस्तै गरी सम्पन्न भएको छ । घोराही खानेपानीको निर्वाचन यस पटक अनौंठो पारामा सम्पन्न भएको छ । निर्वाचनमा ध्रुब केसीको प्यानल महिला उपाध्यक्ष बाहेक सबै पदमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID