जुकाको औषधि घाँटीमा अड्किएर दाङको गढवामा १८ महिने बालिकाको मृत्यु
आलोक भावुक

दाङ, २१ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ। गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभयो। राष्ट्रव्यापी…

गढवाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु
आलोक भावुक

गढवा, २१ कार्तिक। दाङको गढवा गाउँपालिकाले यस वर्ष किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ। गाउँपालिकाले बिहीबारदेखि गहुँको बीउ वितरण कार्य प्रारम्भ गरेको हो। यस वर्ष कुल २ सय १ क्विन्टल (२० हजार १ सय किलो) गहुँको…

प्रतिष्ठा एकेडेमीका विद्यार्थीद्वारा गढवा गाउँपालिकाको स्थलगत अध्ययन भ्रमण
आलोक भावुक

गढवा, २० कार्तिक। गढवा गाउँपालिका–१ कालाकाटेस्थित प्रतिष्ठा एकेडेमीका विद्यार्थीहरूले बिहीबार गाउँपालिकाको प्रशासनिक भवनको स्थलगत अध्ययन भ्रमण गरेका छन्। कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरूले ‘हाम्रो गढवा’ पुस्तकमा उल्लेख गरिएका गाउँपालिकाका संरचना र कार्यप्रणालीलाई प्रत्यक्ष रूपमा बुझ्ने उद्देश्यले भ्रमण…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID