गढवामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न, खेलकुदसहित विविध कार्यक्रम
गढवा, २४ मंसिर । दाङ देउखुरीको गढवा गाउँपालिकामा ‘प्रविधिको सही प्रयोग गरौं लैङ्गिक हिंसाको अन्त्य गरौँ’भन्ने नाराका साथ विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यवाहक अध्यक्ष शारदाकुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।…

