महिलालाई व्यवसायिक उत्पादनमा जोड्न गढवामा बगर खेती तालिम
गढवा,७ फागुन । गढवा गाउँपालिका वडा नं. ७ स्थित कान्छीगाउँमा उद्यमी महिलालाई व्यवसायसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने बगर खेती तालिम सम्पन्न भएको छ। गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न तालिममा २१ जना उद्यमी महिलाको सहभागिता रहेको थियो। तालिममार्फत…

