प्रियासनले निकाल्दै ‘केपी शर्मा ओली, समृद्धिका महानायक’ कविता संग्रह
गणतन्त्र नेपाल समाचारदाता

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व…

लमही गोलीकाण्ड : दोषी सार्वजनिक गर्न देउखुरी उद्योग वाणिज्य संघको माग
गणतन्त्र नेपाल समाचारदाता

दाङ, मंसिर २१।मंसिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा भएको गोलीकाण्ड घटनाप्रति देउखुरी उद्योग वाणिज्य संघले गम्भीर ध्यानाकर्षण गराएको छ। घटनाले दाङ जिल्लाभरिका सुनचाँदी व्यवसायीहरू त्रसित बनेका छन् भने सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको संघले जनाएको छ। आज मंसिर २१…

गढवा गाउँपालिकामा पुनरुत्पादनशील कृषि : कम लगानीमा उच्च उत्पादन
पुष्पा पौडेल

गढवा, २१ मंसिर। गढवा गाउँपालिका वडा नम्बर ५ का कोशेली उद्दमी महिला समूहका दिदीबहिनीहरू आईतबार बिहानैदेखि काउलीका बिरुवा सार्ने काममा व्यस्त देखिए। पुनरुत्पादनशील कृषि परियोजनाअन्तर्गत प्राप्त प्रशिक्षण तथा प्राविधिक मार्गदर्शनले उनीहरूको खेतीपाती गर्ने तरिका नै बदलिएको समूहका सदस्यहरूको भनाइ छ।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID