गढवामा निजी विद्यालय स्तरीय खेलकुद: बुद्ध ज्योति मावि चार विधामा चम्कियो
गढवा,२१ मंसिर। गढवा गाउँपालिका स्तरीय निजि विद्यालय समितिको आयोजनामा शुक्रबार देखि गढवामा विभिन्न खेलकुद प्रतियोगितामा बुद्ध ज्योति माध्यामिक विद्यालय गढवाले उत्कृष्ट प्रदर्शन गरेको छ। चार खेलमा बुद्ध ज्योति माविले प्रथम स्थान हासिल गरेको छ। दोस्रो खेलकुद प्रतियोगिता मंसिर १९ गतेदेखी २१…

