राप्ती प्रेस मञ्चले राप्तीका सवै विद्यालयहरूमा लागू औंषध दुर्वशन तथा ट्राफिक सचेतना कार्यक्रम चलाउने
भालुवाङ ३ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले बढ्दो लागु औषध प्रयोग, सडक दुर्घटना…

