शीतलहरबाट जनजीवन प्रभावित लमही गढवाको चोक–चोकमा दाउरा बाल्न थालियो
देउखुरी, १५ पुस । देउखुरी सहित तराईमा चिसो बढेसँगै यहाको जनजीवन प्रभावित भएको छ । तराईमा केहीदिन देखि शुरु भएको शीतलहरले देउखुरी लगायत तराई जिल्लामा जनजीवन प्रभावित बनेको छ । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका…

