प्रगतिनगर खानेपानीको अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित : अन्य कुनैपनि पदमा सहमती जुट्न सकेन
दाङ २० पुस । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा तिर्थराज ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्ष पदमा ज्ञवाली बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन…

