चलचित्र पत्रकार संघ चितवनको अध्यक्षमा पुनः अर्याल”
भरतपुर,४ चैत्र। चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा गोविन्द अर्याल पुनः चयन भएका छन् । संघको आज (बुधबार) सम्पन्न अधिवेशनबाट अर्यालको नेतृत्वमा १३ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको उपाध्यक्षमा बन्दना देवकोटा, सचिवमा सुशिल पन्त, सहसचिवमा…

