लमहीमा स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात
देउखुरी, दाङ । दाङको लमहीमा स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात गरिएको छ । तरुण दलका नगर सभापति एवम् व्यवसायी सन्तोष बुढाथोकीले आफ्नो व्यक्तिगत खर्चमा कोरोना भाइरसको लडाईमा अग्रपङ्तिमा रहेर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाएर यस्ताे अभियानकाे सुरुवात गरेका…

