गढवा–कोइलाबास सडकखण्डमा अटो दुर्घटना, ३ जना घाइते
गढवा, २५ माघ । गढवा–कोइलाबास सडकखण्ड अन्तर्गत ठुरीचौर नजिक आइतबार साँझ करिब ८:३० बजे अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। भारतबाट नेपाल फर्किँदै गरेका गढवा गाउँपालिका वडा नम्बर ६ बालाखुट्टी निवासी करिब ४५ वर्षीय रामबहादुर यादव, उनकी श्रीमती…

