गढवा–२ मा डेंगी तथा जापानीज इन्सेफलाइटिस नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ मा डेंगी तथा जापानीज इन्सेफलाइटिस जस्ता कीटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने सम्बन्धी सामुदायिक परिचालन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम भक्तु चौधरी…

गढवा–३ मा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर सम्पन्न
आलोक भावुक

गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ मा बाली उपचार तथा माटो परीक्षण घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तुल्सीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष अधिकारीले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै माटो…

गढवाको जनता मावि र जनमुखी माविमा घटना दर्ता सम्बन्धी अभिमुखीकरण सम्पन्न
आलोक भावुक

गढवा, १२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिकाले विद्यालय तहमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सुरु गरेको छ। मङ्गलबार वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालय कालाकाटे र जनमुखी माध्यमिक विद्यालय रङसिङमा व्यक्तिगत घटना दर्ता सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID