फागुन २१ मतदानको दिन पनि गढवाका तीनवटै दूध सङ्कलन केन्द्र सञ्चालनमा रहने
गढवा, २० फागुन । प्रतिनिधि सभा निर्वाचनका कारण देशभर मतदानको तयारी तीव्र भइरहेका बेला गढवा गाउँपालिकामा भने किसानको उत्पादनलाई प्राथमिकतामा राख्दै दूध सङ्कलन कार्य नियमित रूपमा सञ्चालन हुने भएको छ। फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान…

