भक्तपुरकी नयाँ सीडीओ रुद्रादेवी शर्मा : रामेछापदेखि गुल्मीसम्म एक अलग प्रभाव छाडेकी प्रशासक
केशव भुल

बुधबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गर्दै १६ जना सहसचिवको काज सरुवा गर्ने निर्णय गरे । उनीहरुमध्ये एक मात्र महिला छिन्, रुद्रादेवी शर्मा । सरुवा हुने सूचीको दोस्रो नम्बरमा उनको नाम छ । बाग्लुङ घर भएकी उनी काठमाडौं उपत्यकाभित्रकै जिल्ला…

के कन्हैया कुमार कांग्रेसमा सहभागी हुन गइरहेका छन् ?
बीबीसी

यस्तो सम्भावना छ कि कम्युनिष्ट नेता कन्हैया कुमार र गुजरातबाट निर्दलीय विधायक जिग्नेश मेवाणी कांग्रेसमा सहभागी हुन सक्नेछन् । अंग्रेजी अखवार ‘द हिन्दु’ आफ्नो रिपोर्टमा लेख्छ कि यो कुरालाई लिएर पनि चर्चा भइरहेको छ कि चुनावी रणनीतिकार प्रशान्त किशोरले २०२४…

मनाइयो संविधान दिवस
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ असोज

सातौं सविधान दिवस भव्यताका साथ मनाइएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका छन्। कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले…