बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रीमण्डल बिस्तार हुने
गणतन्त्रनेपाल समाचारदाता, १४ चैत २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक  आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि बाेलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलकाे बैठकले  मन्त्रीहरूको नाम टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेकाे हाे। बैठकमा मन्त्रिपरिषद्…

दुर्घटनास्थलमा रहेकाे प्रहरी भन्छ–शवबाट मानिसको पहिचान गर्न सकिन्छ
गणतन्त्रनेपाल समाचारदाता, काठमाडौं

तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलनकार्य जारी छ । घटनास्थलमा नेपाली सेना र प्रहरीको टोली पुगेको छ । आज बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो । घटनास्थलमा रहेका प्रहरीका…

जुनसुकै उमेरका महिलालाई हुनसक्छ स्तन क्यान्सर
पत्रपत्रिकाबाट

स्तन क्यान्सर स्तनको कोषिकाहरूमा हुने क्यान्सर हो । यस प्रकारको क्यान्सर अहिले नेपालमा पनि तीव्र गतिमा फैलिरहेको छ । स्तन क्यान्सर महिलाहरूमा सबैभन्दा धेरै देखिने क्यान्सर रोग हो । नेपालमा पछिल्लो केही वर्षयता स्तन क्यान्सर हुनेको संख्या बढ्दो छ ।…