सत्तामा टिक्ने ओलीको अर्को चालबाजी
पत्रपत्रिका

आफू सत्तामा टिक्नकै लागि मात्र नेकपा (एमाले) पार्टी मात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेतहरु देखिइरहेका छन् । सत्तामा टिक्नकै लागि उनले फेरि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन…