विभाजनतर्फ एमाले : झन् बढ्यो ओली–नेपालबीचको दूरी !
गणतन्त्र नेपाल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको…

विप्लवका नेता–कार्यकर्ता छुट्न अझै निकै कठिनाइ
गणतन्त्र नेपाल संवाददाता

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको ‘प्रतिबन्ध’ फुकुवासँगै सरकारले पक्राउ गरेका सो पार्टीका नेता–कार्यकर्ता रिहा गर्न थालिएको तयारी सहज र दिगो समाधान नभएको विज्ञहरूले बताएका छन् । विप्लव नेकपाका कतिपय नेता–कार्यकर्ता जघन्य ‘अपराध’ मा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि…

‘लापरबाही बढ्दै गए’ फेरि लकडाउन !
पत्रपत्रिका

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने स्थिति भयावह भएर जाने र लकडाउन गर्नुपर्ने अवस्था आउने चिकित्सकहरूले बताएका छन् । कोरोना संक्रमणका सम्बन्धमा अन्तर्राष्ट्रिरुपमा नै…