आफ्नैबाट हेपिँदै शंकर : अर्का सांसदले पनि छोडे साथ
गणतन्त्र नेपाल संवाददाता

बुटवल । अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार…

८२ घन्टा पुरिए, पिसाब पिएर बाँचे !
गणतन्त्र नेपाल संवाददाता

भूमिकास्थान नगरपालिका– १, साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ वैशाख १४ मा वैदेशिक रोजगारीका लागि यूएईको दुबईतिर उड्नु थियो । हवाई टिकट समेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए । तर, १२ वैशाखको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने…

विभाजनतर्फ एमाले : झन् बढ्यो ओली–नेपालबीचको दूरी !
गणतन्त्र नेपाल संवाददाता

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्–झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्ला दिनहरूमा अझ बढ्ता दूरी बढ्दै गएको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलापश्चात पूर्ववत् अवस्थामा फर्किएको…