यादव समाज सेवा संघको निर्वाचनमा ७० प्रतिशत मतदान,आजै मतगणना हुने
आलोक भावुक

गढवा, १० जेठ । यादव समाज सेवा संघ केन्द्रीय समितिको लागि आज भएको मतदानमा ७० प्रतिशत मतदान भएको छ। यादव समाज सेवा संघको पाँच ठाउँमा मतदान स्थलबाट मतदान सम्पन्न भएको हो । बुथ नं.१ मा वि पचहियामा २ सय ९५…

यादव समाज सेवा संघ केन्द्रीय समितिको लागि मतदान हुदै, दिउँसो १ बजेसम्म ३३ प्रतिशत मतदान
आलोक भावुक

गढवा, १० जेठ। यादव समाज सेवा संघ केन्द्रीय समिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान भैरहेको छ। यादव समाज सेवा संघ केन्द्रिय कार्यालय गढवाको आठौं महाधिवेशनबाट सहमति हुन नसकेपछी निर्वाचन प्रक्रिया अघि बढेको हो। मतदातालाई सहजताको लागि ५ वटा…

सिपी नेपालीद्वारा गढवाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
गणतन्त्रनेपाल समाचारदाता

गढवा, ९ जेठ। क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालले गढवा गाउँपालिकामा रहेका गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई बुधबार शैक्षिक सामग्री वितरण गरेको छ । गढवा गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाकी विद्यार्थी सशक्तिकरण संयोजक…

दाङको राजपुर गाउँपालिकाका वडाअध्यक्ष माथी साधुद्वारा त्रिशूल प्रहार
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ जेठ। दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् । राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई…

गढवाका कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई सामाग्री वितरण
आलोक भावुक

गढवा, ८ जेठ। दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको सिचाई उपहार कोष सामाग्री वितरण…

गढवामा आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तालिम 
आलोक भावुक

गढवा, ६ जेठ। गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका IT स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी ५ दिने क्षमता विकास तालिम आइतबार देखि गढवामा सुरु भएको छ । ५ दिने क्षमता विकास तालिमको उद्घाटन गर्दै गढवा…

किशोरीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानको हत्या
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,  जेठ ४ गते साँझ ट्राफिक प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जवान युवराज घिमिरे मृत भेटिए । तारकेश्वर नगरपालिका–९ स्थित बासुकीटोलमा निर्माणाधीन घरसँगै उनी मृत भेटिएका हुन् । मनमैजु क्षेत्रमा सडक पेटी र निर्माणाधीन घरमा आश्रय लिएर बस्ने ७ जना मिलेर…

पत्रकार आस्था केसीको ‘जनयुद्धका चिठी’ सार्वजनिक 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, ६ जेठ । पत्रकार तथा साहित्यकार आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार…

विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्न गढवामा तालिम
आलोक भावुक

गढवा, ५ जेठ। गढवा गाउँपालिकाको आयोजनामा बिपद् प्रतिकार्यकालागी दक्ष जनशक्ति परिचालन गर्नका लागि सञ्चालन भएको ६ दिने तालिमको आज शनिबार गढवामा समापन भएको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा तथा इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका…