चे–ग्वेभाराको विश्वचर्चित लेख : ‘क्रान्ति संगीतमय हुँदैन, मुक्तिको यात्रा कठोर हुन्छ’
राजेन्द्र महर्जन

प्रिय साथी, हुन त टिप्पणी लेख्न अलि ढिलो भइसकेको छ, तापनि आफ्नो वाचा पूरा गर्ने आशासहित मैले अफ्रिकाको यात्राको क्रममा यी टिप्पणीहरु लेखिरहेको छु। माथि उल्लेखित शीर्षकअनुरुप टिप्पणीहरु लेख्ने प्रयत्न गर्नेछु। मलाई आशा छ – पाठकहरुका लागि यो रुचीकर हुनेछ।…

देशभर एकैदिन ७२११, उपत्यकामा मात्रै ३५९५ संक्रमित ! (भिडियाेसहित)
गणतन्त्र नेपाल संवाददाता

कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको छ । आइतबार मात्रै देशभर ७२११ र राजधानी उपत्यकामा मात्रै ३५९५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २ हजार ७ सय ४४, ललितपुरमा ५ सय ५०…

नब्याएको बाच्छीले दूध दिन थालेपछि…
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, १० वैशाख । गौरादह नगरपालिका– ३, झापाका राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकनै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न थालेको छ…

के हो नोकरशाही चिन्तन–प्रवृत्ति ?
नारायण शर्मा

नोकरशाही चिन्तन–प्रवृत्ति र दास चिन्तन–प्रवृत्ति एउटै सिक्काका दुई पाटा हुन् । कसैले आफूलाई ठूलो बादशाह, मालिक, हैकम/हुकुमकर्ता, दिग्विजयी र परमाधिपति आदि केही ठान्नुमा ऊभित्र अन्तर्निहित उच्चताबोधी ग्रन्थी (सुपेरियर कम्प्लेक्स) ले काम गरेको हुन्छ । तर, यथार्थता यो हो कि उही…