आगामी बजेट र शिक्षा क्षेत्रका सवाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ ।मुलुकको गरिबी निवारण, विकास, आर्थिक वृद्धि, समानता र समृद्धिलगायत पक्षलाई सम्बोधन गर्ने आधार नै शिक्षा भएको हुँदा कूल बजेटको कम्तीमा…

अस्पतालमा आइसियु पाइएन, बुहारी बचाउन सकिएन : नारायणकाजी श्रेष्ठ
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समयमै आइसीयू नपाउँदा बुहारीलाई बचाउन नसकेको बताएका छन् । श्रेष्ठकी बुहारी निर्मला वैद्यको कोभिड–१९ संक्रमणले उपचारको सिलसिलामा निधन भएको हो । आइसीयू र भेन्टिलेटरको खोजी गरेको भएपनि पाउन नसकिएको र अन्तिम समयमा…

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी
एजेन्सी

पाकिस्तान । पाकिस्तानका  कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस अवार्डका लागि बाबरसँगै पाकिस्तान फकर जमान र नेपालका कुशल भुर्तेल पनि मनोनयनमा परेका…

उपेन्द्र यादवको प्रश्न : कुन नैतिकताका आधारमा मत मागेको ?
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । प्रधानमन्त्रीको विश्वासको मतको पक्ष वा विपक्षमा उभिने विषयमा जसपाकाे मत बाझिएकाे छ।प्रस्तावमाथि छलफलमा भाग लिँदै जसपाका दुई अध्यक्ष फरक फरक धारणा राखेका हुन्। अध्यक्ष महन्थ ठाकुरले आफ्ना माग सम्बोधन अझै नहुन नसको भन्दै प्रस्तावको पक्ष वा विपक्ष कतै…

‘स्कुटर अफ द इयर’ अवार्ड ‘यामाहा रे जेडआर १२५ एफआई’काे पाेल्टामा
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ ।  नेपालमा तीव्र गतिमा विस्तार भइरहेको टु–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ हासिल गरेको छ। ‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको ‘पायोनियर’ यामाहाले गतवर्ष सेप्टेम्बरमा नेपालमा यामाहा रेजेड आर १२५ एफआई सार्वजनिक गरेको थियो। यामाहा रेजेडआर…

ग्राउन्ड रियालिटी : दुइ देशको सीमा स्तम्भ सिमलको बोट
शिवु खनाल, २५ वैशाख

दाङ ।  नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको दशगजामा ठुलो सिमलको बोट छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बिचमा दशजगाको केन्द्र विन्दुमा ठूलो सिमलको बोट छ । सिमलको बोटदेखि उत्तरतर्फ नेपाल छ । जहाँ रहेकाे भौवाखोला भारततर्फ बग्दछ । सिमलको…

राजधानीलगायत देशभर अक्सिजनको चर्को अभाव
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन अत्यावश्यक भइरहेको अवस्थामा राजधानीका केही अस्पतालमा अक्सिजनको अभाव देखिएको छ। अक्सिजनको अभाव भएपछि केही अस्पतालले पूर्ण क्षमतामा कोरोना सङ्क्रमितको उपचार गर्न नसकिएको जनाएका छन्। ती अस्पतालले अक्सिजनको नियमित आपूर्ति नभएसम्म सीमित शय्यामात्र सञ्चालनमा…

नेउवा महासंघकाे ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले ‘एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल’ अभियान सुरू गरेको छ। कोभिड-१९ को संक्रमणबाट आक्रान्त सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर महासंघले उक्त अभियान सुरू गरेको हो। मुलुक विपत्तिमा पर्दा संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी…

निर्दयी कोरोना ! विवाहको भोलिपल्टै दुलहीलाई कोरोनाले छोयो, आठ दिनपछि अस्पतालमै बितिन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट…