दाङ देउखुरीको राजपुरमा श्रीमानको रड प्रहार बाट श्रीमतीको हत्या 
गणतन्त्रनेपाल समाचारदाता

गढवा, १४ साउन । दाङ देउखुरीको राजपुरमा श्रीमानले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका १ रसरी बस्ने बर्ष ३८ को गणेश घर्तीले आफ्नै श्रीमती बर्ष ३७ कि बसन्ती घर्ती माथि रड प्रहार गरि हत्या गरेको इलाका…

पब्लिक स्पिच नेपाल – २०८१ काठमाण्डौंमा हुँदै
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १३ साउन। नेपालगन्ज पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी…

अपडेटः जहाजबाट चार जनाको शव निकालियो, उद्धार जार
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ । दुर्घटनास्थलबाट उद्धारकर्ताहरुले ४ जनाको शव निकालेका हुन् भने केहीलाई उद्धार गरेर अस्पताल लगिएको छ । दुर्घटना स्थलबाट ८ जनालाई उद्धार गरिएको सैनिक…

दाङको कोइलाबास भन्सारमा बर्सेनी बढ्दै राजस्व सङ्कलन
लीलाधर वली

घोराही, साउन ४ गते । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो । आर्थिक वर्ष…

गढवा गाउँपालिका न्यायिक समितिले समाधान गर्‍यो अठासी विवाद
आलोक भावुक

गढवा, ४ श्रावण । गढवा गाउँपालिका अन्तर्गत न्यायिक समितिले चालू आर्थिक वर्ष ०८०/८१ मा अठासी विवाद समाधान गरेको छ । न्यायिक समितिले चालू आवको १ साउनदेखि ३० असारसम्म अठासी विवाद समाधान गरेको हो ।गढवा गाउँपालिका न्यायिक समितिका अनुसार आर्थिक वर्ष ०७९/८० बाट…

वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषदको निर्णय
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २७ असार । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्राकृतिक विपतका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह…

गढवाका बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य चेकजाँच गराउदै पालिका
आलोक भावुक

गढवा, २३ असार। लगातार भैरहेको बर्षाका कारण राप्ती नदी गढवा- ५ तकियापूरमा ढुबान गरेको जानकारी पाए पछी ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी जवान सहितको टिमले असार २२ गते १३…

राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका यादवको शव फेला
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ असार । राप्ती नदीको बाढीमा शनिबार बगेर बेपत्ता भएका दाङ राजपुरका एकजनाको शव फेला परेको छ । राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी १७ वर्षीय राजकुमार यादवको शव फेला परेको हो । दूध बिक्री गरी घर फर्कने…

डुबान क्षेत्रका स्थानीयलाई उद्दार गर्दै गढवा गाउँपालिका
आलोक भावुक

गढवा, २२ असार। दुई दिन देखि भैरहेको अबिरल बर्षाका कारण जनजीवन कष्टकर बनेको छ। लगातार बर्षाका कारण राप्ती नदीमा आएको बाढीले गढवा गाउँपालिकाका बिभिन्न गाउहरु डुबान गरेको छ । हरेक बर्ष ढुबान हुने गढवा गाउँपालिका वडा नम्बर ५ तकियापूरका स्थानीयहरु…