जेठ मसान्त सम्म नतिजा प्रकाशन सक्न पत्राचार, असार देखि नयाँ शैक्षिक सत्र
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । जेठ २० गतेभित्रै उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी जेठ मसान्तसम्ममा नतिजा प्रकाशन सक्न काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यसअघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा…

ग्याष्टिकका कारण पेट फुल्ने समस्या छ ? घरमै पाइने यी चिजहरूले तुरुन्त दिनेछ राहत
न्युज एजेन्सी

काठमाडाैं । ग्याष्टिकको समस्या हुनेको पेट फुल्नु सामान्य हो । धेरै व्यक्तिहरूमा यस्ता समस्या अक्सर हुन्छन्, जसको कारण उनीहरुलाई यो चिन्ताको विषय बन्दछ । जब हामी खाना खान्छौं, हाम्रो पेटमा एसिडले तिनीहरूलाई एकदमै टुक्रा टुक्रा पार्दछ। पाचनको यस प्रक्रियाको दौरान,…

इजराइली हमलामा आफ्नो अफिस ध्वस्त भएपछि बोले अमेरिकी र कतारको समाचार एजेन्सी–एपी, अल–जजिरा
एजेन्सी

अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ । द असोसिएटेड प्रेसले इजराइलको हमलालाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल…

महामारीकाे चपेटामा हुम्ला, चार गाउँपालिकामा फैलिँदै कोरोना
गणतन्त्र नेपाल संवाददाता

सिमकोट – लामो समय ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लाका चारवटा गाउँपालिकामा एकसाथ कोरोना संक्रमण फैलिएको छ। कोरोना संक्रमणसँग मिल्ने बिरामी बढेपछि स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसक्रममा चार गाउँपालिकामा कोरोना संक्रमित फेला परेका हुन्। तीन दिनको अन्तरालमा गरिएको परीक्षणमा…

तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो । प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९…

अक्सिजनको अभावमा छट्पटाउँदै कोभिडका बिरामी, विभिन्न बहानामा छेउ लाग्दै जनप्रतिनिधि
शिवु खनाल, १ जेठ

दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु…

काठमाडौंमा २१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ…

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह
रासस

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना…

एसइई परीक्षाबारे चाँडै निर्णय गरिने
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिङ–१९ को महामारीका कारण स्थगन भएको संवत् २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० को ढाँचाबारे चाँडै टुङ्गोमा पुगिने जनाएका छन् । गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराइ…