६५ भन्दा बढी देशका टिभीमा लाइभ हुने पहिलो बलिउड फिल्म बन्यो ‘राधे’
न्युजएजेन्सी

मुम्बई । सलमान खान अभिनित पछिल्लो फिल्म ‘राधे योर मोस्ट वान्टेड भाइ’ इन्टरनेट मार्फत रिलिज भएको पहिलो दिनमै ४२ लाख भन्दा बढी पटक हेरिएको थियो । यो सफलता फिल्मका लागि मात्र होइन उद्योगको लागि पनि महत्वपूर्ण मानिएको छ । फिल्मले…

आफू अभिनित छोटो चलचित्र हिन्दी चलचित्रसँग मिलेपछि अभिनेतृ पन्तकाे गुनासाे
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । नायिका सुरक्षा पन्तले आफूले काम गरेको छोटो चलचित्र हिन्दी छोटो चलचित्रको हुबहु कपी भएको थाहा पाएर दु:ख लागेको बताएकी छन्। युट्युबमा एक महिना अगाडि प्रशारण भएको छोटो चलचित्र ‘मनबार’ हिन्दी छोटो चलचित्र ‘नामर्द’ को कपी भएको थाहा पाउँदा…

९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा…

भारतीय खर्बपति प्रकाश शाह सबै सम्पत्ति त्यागेर बने सन्यासी
न्युजएजेन्सी

काठमाडौं। भारतीय खर्बपति मुकेश अब्बानी अध्यक्ष भएको रिलायन्स कम्पनीका उपाध्यक्ष आइटी इञ्जिनियर प्रकाश शाह जैन सन्यासी बनेका छन्। उनले आफ्नो सम्पूर्ण भौतिक सुख त्यागेर सन्यासी जीवन जिउने घोषणा गरेका हुन्। एक वर्षअघि कोरोना महामारीको प्रकोप देखिएसँगै उनी आध्यात्मिक जीवनतिर ढल्किएको…

गुगलले भूकम्पबारे पूर्वसूचना दिने प्रणालीकाे विकास गर्ने
एजेन्सी

विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्वसूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ। पूर्वसूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो। तारविहिन प्रणालीमार्फत् एन्ड्रोएड मोवाइल फोनमा भूकम्पसम्वन्धी पूर्व सूचना…

रियर क्यामेरा घुमेर सेल्फी क्यामेराकाे समेत काम गर्न सक्ने फाेन ल्याउदै साओमी
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं। साओमीले हालै नयाँ क्यामेरा फोन प्रविधिको प्याटेन्ट अधिकार लिएको छ। यसअन्तर्गत क्यामेरा फोनको डिस्प्ले मुनी बस्दछ भने फोनको रियर क्यामेरा घुमेर सेल्फी क्यामेराको रुपमा समेत काम गर्न सक्छ। साओमीले हालसम्म प्रशस्तै अण्डरस्क्रिन क्यामेराको प्याटेन्ट अधिकार लिइसकेको छ। तर यस…

लमहीमा स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात
शिवु खनाल, ४ जेठ

देउखुरी, दाङ ।  दाङको लमहीमा स्वास्थ्यकर्मीहरुलाई नि:शुल्क खाजा खुवाउने अभियान सुरुवात गरिएको छ । तरुण दलका नगर सभापति एवम् व्यवसायी सन्तोष बुढाथोकीले आफ्नो व्यक्तिगत खर्चमा कोरोना भाइरसको लडाईमा अग्रपङ्तिमा रहेर अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीलाई नि:शुल्क खाजा खुवाएर यस्ताे अभियानकाे सुरुवात गरेका…

यी हुन नेपाल टेलिकमको भीओएलटीइ सेवा चल्ने स्मार्टफोन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं। नेपाल टेलिकमले सोमबारबाट परीक्षण सुरु गरेको भीओएलटीइ विभिन्न स्मार्टफोनहरुमा प्रयोग गर्न सकिन्छ। टेलिकमले सामसुङ, साओमी र नोकियामा निश्चित मोडल तथा ब्राण्डहरुमा मात्रै भी‌ओएलटीइ सेवा चल्ने जनाएको छ। टेलिकमले सामसुङको ग्यालेक्सी ब्राण्डका एम ०१ एस, एम०२, एम ०२ एस, एम…

कोरोना महामारीमा नेपाललाई चीनले यसरी गरिरहेको छ सहयोग
गणतन्त्रनेपाल डेस्क

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै भारतमा दैनिक लाखौ…