कलाकार नसीरुद्दीन शाह अस्पताल भर्ना
इन्डियन एक्सप्रेस

मुम्बई । बलिउडका दिग्गज कलाकार नसीरुद्दीन शाह मुम्बईस्थित हिन्दुजा अस्पतालमा भर्ना भएका छन् । सत्तरी वर्षीय कलाकार शाहलाई मंगलबार अस्पताल लगिएको उनका म्यानेजरले जानकारी दिएका छन् । “सरलाई जुन २९ मा अस्पताल भर्ना गराइएको हो तर अहिले उहाँलाई राम्रो छ…

जहाँ पाइला–पाइलामा जातीय विभेद छ
पत्रपत्रिकाबाट

राष्ट्रसंघको अध्ययन भन्छ – दलितलाई व्यक्तिका घरमा मात्र होइन, देउताका मन्दिरमा पनि प्रवेश निषेध छ । सार्वजनिक धारामा पानी वर्जित छ, उनीहरूले पालेका गाईभैँसीको दूधसमेत बजारमा बहिष्कृत छ । तर पनि उजुरी पर्दैन, किनकि ७० प्रतिशत दलितलाई लाग्छ– उजुरी दिए समाजमा झन्…

अक्सिजनको स्तर बढाउन र फोक्सोलाई स्वस्थ राख्ने घरेलु उपायहरू
गणतन्त्र नेपाल संवाददाता

शरीर स्वस्थ रहन फोक्सोले राम्रोसँग कार्य गर्न आवश्यक छ । फोक्सोले फिल्टर गरेपछि मात्र अक्सिजन शरीरको प्रत्येक भागमा पुग्छ । यस्तो अवस्थामा फोक्सोको विशेष ख्याल राख्नु धेरै महत्त्पूर्ण छ । यदि फोक्सोले राम्रो कार्य गरेन् भने दम, ब्रोन्काइटिस, निमोनिया, क्षययरोग,…

योङ बिजनेस एक्जेक्युटिभ फोरम गठन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ । आयात निर्यातकर्ता व्यवसायीहरूको छाता संगठन नेपाल समुद्रपार निकासी पैठारी संघअन्तर्गत योङ बिजनेस एक्जेक्युटिभ फोरम (वाइबिइएफ) गठन भएको छ । संघको युवा विभागको रुपमा गठित फोरमको नेतृत्व गौरव शारडाले गरेका छन्। संघले शारडालाई वाइबिइएफको अध्यक्षको जिम्मेवारी तोकेको छ ।…

टोपबहादुरका दु:ख – हामी न माओवादीमा रह्यौं, न त एमालेमा
गणतन्त्र संवाददाता | काठमाडाैं, १२ असार ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफूहरू न माओवादीमा रहेको, न  एमालेमा रहेको भन्दै दुखेसो पोखेका छन् । केही दिनअघि निर्वाचन आयोग पुगेका रायमाझीले दुवै पार्टीको केन्द्रीय कमिटीमा आफ्नो नाम नभेट्टाएपछि आफूनिकट नेता कार्यकर्तासँग दलबिहीन हुनुपरेको भन्दै गुनासो पोख्ने गरेका छन् । यसबारेमा…

के तपाईंलाई थाहा छ – बिहान खाली पेटमा ज्वानो पानी पिउँदा तौल घट्छ
एजेन्सी

ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ । ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि…

ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्नु नै असंवैधानिक
गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, १० असार । प्रतिनिधिसभा विघटन सम्बन्धी १४६ जना सांसदले दायर गरेको रिट निवेदनमाथि बहस गर्दै वरिष्ठ अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) अनुसार फेरि प्रधानमन्त्री दाबी गर्नु नै असंवैधानिक भएको बताएका छन् । बिहीबार दोस्रो दिन बहस गरेका…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता
रासस

वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । ती व्यवसायी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई…

राजेन्द्र महतोलाई प्रवेश निषेध भन्दै सिंहदरबार गेटमा पर्चा
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं, ७ असार । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोलाई सिंहदरबार निषेध गरिएको भन्दै सिंहदरबार दक्षिण गेटमा पर्चा टाँसिएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको भन्दै नयाँ पार्टी, नेपालको नामबाट सोमबार सिंहदरबार दक्षिण गेटमा पर्चा टाँस…