शिक्षकबाटै कुटिए आन्दोलनमा आएका शिक्षक
गणतन्त्र नेपाल डटकम

काठमाडौं, १३ वैशाख। काठमाडौंमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि कुटपिट भएको छ । शनिबार दिउँसो काठमाडौं महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् । प्रहरीका अनुसार आपसी मतभेदका…

२९ वर्षीया युवती बलात्कृत, २१ वर्षीय युवक पक्राउ
गणतन्त्र नेपाल डटकम

धनगढी,११ । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा सोही ठाउँका २१ वर्षीय सन्जु दमाइलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)…

भारतिय पर्यटकको गाडी दाङको चिसापानीमा दुर्घटना,२५ घाईते,६ को अवस्था गम्भिर
शिवराज पन्थी/ आलोक भावुक

गढवा ५ बैशाख । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा सुक्रवार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतिय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID